नियम
१ पुन नाम दर्ता
ऐनको दफा २० को उपदफा (२) बमोजिम परिषदले कुनै फार्मेसी
व्यवसायीको नाम पुन दर्ता गर्ने निर्णय गरेमा रजिष्ट्रारले परिच्छेद– २ मा उल्लेखित
कार्यविधि अपनाई निजको नाम दर्ता किताबमा पुन दर्ता गरी सो को प्रमाणपत्र दिनेछ ।